विप्लव नेकपाको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण विद्यालयहरु पूर्णरुपले ठप्प भएका छन् । मकवानपुरको टिष्टुङमा आज मंगलबार बिहान करिव ६ बजे स्कुल बसमा आगजनी भएको छ । नेपाल बन्दको क्रममा भन्सार छुटाएर काठमाडौँ लैजादै गरेको स्कुल बसमा आगजनी भएको प्रहरीले जनाएको छ … Continue reading विप्लव नेकपाको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित